खाेज्नुहाेस

तीन दिनदेखि बेपत्ता जोशी मृत भेटिए

Image

डडेल्धुरा – डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कालीप्रसाद जोशी मृत फेला परेका छन् । अमरगढी नगरपालिका–२ कुस्माली भन्ने ठाउँमा शनिबार अपराह्न उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

navjiwan hospital

अमरगढी नगरपालिका–२ भेल घर भएका जोशी यही फागुन १ गते बिहान ११ बजेदेखि सम्पर्कविहीन थिए । तीन दिनपछि जोशी मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको उनले जनाए ।

attariya hospital