खाेज्नुहाेस

अछाममा खोरभित्रै बाघले आक्रमण गर्दा ७ बाख्रा मरे

Image
navjiwan hospital

अछाम– बाघले खोरभित्रै आक्रमण गर्दा अछाममा ७ वटा बाख्रा मरेका छन । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडाका कुशे भाटको खोरमा बाघले आक्रमण गर्दा उनले पालेका ७ वटा बाखा मरेका हुन ।

आइतवार राति बाघको आक्रमणबाट ७ वटा बाख्रा मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । बाख्राको खोर भित्रै बाघले सात वटा बाख्रा मारिदिएपछि भाटको झन्डै १ लाखको क्षति भएको बताइएको छ ।

attariya hospital