खाेज्नुहाेस

डडेल्धुुरामा जिपको ढोकाबाट खसेर २ जना घाइते

Image

डडेल्धुरा – डडेल्धुुरामा जिपको ढोकाबाट खसेर २ जना घाइते भएका छन् ।

navjiwan hospital

बैतडीबाट डडेल्धुरा तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००८ नम्बरको बलेरोजिपको ढोकाबाट खस्दा ५३ वर्षीय गणेश दमाइ र उनका छोरा ५ वर्षीय प्रशान्त दमाइ घाइते भएका हुन ।

attariya hospital

जिल्ला पहरी कार्यालय डडेल्धुराले जिप र चालक बैतडीको पाटनका रोशन बोहरालालाइ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।