खाेज्नुहाेस

पोखरीमा डुबेर डडेल्धुरामा एक बालिकाको मृत्यु

Image
navjiwan hospital

डडेल्धुरा – पोखरीमा डुबेर डडेल्धुरामा एक बालिकाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका – २ कालापानी गाँउका गणेश मालीका २ वर्ष ५ महिनाकी छोरी रिया मालीको पोखरीमा डुबेर मृत्यु भएको हो ।

घर नजिकै सिँचाईको लागि बनाएको पोखरीमा डुबेर घाईते भएकी बालिकाको उपचारको लागि डडेल्धुरा अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

attariya hospital