खाेज्नुहाेस

भूपेन्द्र हत्या प्रकरणका एक अभियुक्त काठमाडौँबाट पक्राउ

Image

धनगढी– कैलालीको लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या प्रकरणका एक अभियुक्त काठमाण्डौबाट पक्राउ परेका छन ।

navjiwan hospital

२३ वर्षिय भुपेन्द्रको हत्या प्रकरणका अभियुक्त २५ वर्षिय हिमाल शाहीलाई काठमाण्डौबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

attariya hospital

सोही वडाका शाहीलाई कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक कविन्द्र सिँह बोहराले बताए । बडुवालको २०७८ कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो ।