खाेज्नुहाेस

धनगढीबाट अवैध भन्सार छलीका सामान बरामद

Image
file photo

अत्तरिया– धनगढीमा अवैध भन्सार छलीका सामानहरु बरामद गरिएको छ ।

navjiwan hospital

बिहिबार धनगढी उपमहानगरपालिका– २ ट्राफिक चौराह र शिसा पोष्टबाट अन्दाजी २६ हजार ६४० रुपैया बराबरका अवैध भन्सार छलीका सामानहरु बरामद गरिएको हो । प्रहरीका अनुसार बरामद गरिएका सामानहरुमा प्याज, गुडपट्टी, चिनि, मिठाई, मसला, धनिया, सल, कुर्ती लगायत रहेका छन ।

attariya hospital

जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त मात्रामा अवैध सामग्रीहरु बरामद गरेको बताईएको छ ।