अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित एक किशोर पक्राउ परेका छन । आइतबार धनगढी उपमहानगरपालिका – ८ भगत चोकबाट स्थानीय १८ बर्षिय किशोरी पक्राउ परेका हुन ।
उनको साथबाट १२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।