खाेज्नुहाेस

कञ्चनपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु

Image
navjiwan hospital

कञ्चनपुर- कञ्चनपुरमा करेन्ट लागे एक युवतीको मृत्यु भएको छ । भीमदत्त नगरपालिका-७ खैरेनीका रामकुमार थापाको घर निर्माण गर्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका-४ बस्ने २८ वर्षीया मनिका कठरीयाको मृत्यु भएको हो ।

सरिया उठाउने क्रममा बिजुलीको हाइटेन्सन तारमा छुन गई करेन्ट लागेर घाइते भएकी उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर हुँदै उपचारको क्रममा नवजीवन अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए ।

attariya hospital