खाेज्नुहाेस

दार्चुलामा काठे पुल भाँचिँदा एक जनाको मृत्यु

Image

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका – ८ र ३ को सीमामा पर्ने गाडखोलामाथि निर्माण गरिएको काठको पुल भाँचिदा एक जनाको मृत्यु भएको छ ।

navjiwan hospital

पुलमार्फत खोला तर्दै गरेका मालिकार्जुन गाउँपालिका–८ निवासी अन्दाजी ५६ वर्षीय धनसिंह धामीको मृत्यु भएको हो ।

attariya hospital

पुल भाँचिएर खोलामा खस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।