खाेज्नुहाेस

बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर एक युवतीको मृत्यु

Image

बैतडी – बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर एक युवतीको घटनास्थलमा मृत्यु भएको छ । दशरथचन्द नगरपालिका – १ कलौनकी २२ बर्षिय अस्मिता भट्टको घाँस काट्ने क्रममा माथीबाट आएको ढुङ्गा लागेर मृत्यु भएको हो ।

navjiwan hospital

घरबाट सोमबा बिहान घाँस काट्न जिल्लाको सुर्नया गाउँपालिका – २ कैलडाडा गएकी भट्टको जमिन भासिएर माथीबाट आएको ढुङ्गा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक सुरज सिँहले बताए ।

attariya hospital

घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।