खाेज्नुहाेस

आज एक सयले घट्यो सुनको मूल्य

Image
navjiwan hospital

काठमाडौँ- बुधबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मूल्य एक लाख ४९ हजार ८ सय रुपैयाँ रहेको थियो ।चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेर एक हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

attariya hospital