खाेज्नुहाेस

डडेल्धुराका एक युवक बेपत्ता

Image
navjiwan hospital

अत्तरिया- डडेल्धुराका एक युवक बेपत्ता भएका छन् । प्रहरीका अनुसार परशुराम नगरपालिका-७ ठुलागडा बस्ने अन्दाजी ३३ वर्षीय तिर्थराज धानुक बेपत्ता भएका हुन् ।

मानसिक अवस्था ठिक नभएका उनी गएको मंसिर २७ गतेदेखि हराइरहेका प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय जोगबुढाले धानुकलाई कोही कसैले फेला पारे जानकारी गराउन अनुरोध गरेको छ ।

attariya hospital