खाेज्नुहाेस

सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Image
navjiwan hospital

काठमाडौँ- शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मूल्य तोलाको १ लाख ४९ हजार रुपैयाँ रहेको थियो । आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य १ हजार ७ सय ८० रुपैयाँ रहेको थियो ।

attariya hospital