खाेज्नुहाेस

आज कतिमा हुँदैछ सुनको कारोबार ?

Image
navjiwan hospital

काठमाडौँ- आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलामा १ लाख ५१ हजार २ सय रुपैयाँ रहेको थियो ।

चाँदीको मूल्यमा भने आज पनि घटबढ भएको छैन । चाँदी हिजो जस्तै तोलाको १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

add everest academy
attariya hospital