खाेज्नुहाेस

सुनको मूल्य १२ सयले घट्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले घटेर एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

add everest academy
attariya hospital