खाेज्नुहाेस

सुनको मूल्य २ हजारले बढ्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य आज २ हजार रुपैयाँले बढेको छ । आज सुन तोलाको एक लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सरकारले सुनमा लाग्ने आयातमा भन्सार महसूल घटाएसँगै घटेको सुनको भाउ हिजोदेखि फेरि बढ्न थालेको छ । चाँदीको मूल्यमा भने हिजोको जस्तै तोलाको एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

add everest academy
attariya hospital