खाेज्नुहाेस

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो ?

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य ह्वात्तै बढेको छ । आज सुनको मूल्य एकैदिन तोलामा २ हजार १ सय रुपैयाँले बढेर १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेर १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

add everest academy
attariya hospital