खाेज्नुहाेस

सुनको मूल्य ४०० ले बढ्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ । आज सुन एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्यमा भने घटबढ भएको छैन । चाँदी आज पनि हिजोजस्तै तोलामा एक हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

add everest academy
attariya hospital