खाेज्नुहाेस

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

Image

काठमाडौँ- प्रोस्टेटको शल्यक्रियापछि राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधार भएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

यही मंसिर १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राष्ट्रपति पौडेलको शल्यक्रिया भएको थियो । अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा। डा। घनश्याम गुरुङले विज्ञप्ति निकालेर उनको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन् ।

attariya hospital