खाेज्नुहाेस

अछाममा भिरबाट लडेर एक जना घाइते

Image
file photo
navjiwan hospital

अछाम – अछाममा भिरबाट लडेर एक जना घाइते भएका छन्। रामारोशन गाउँपालिका–५ का १८ वर्षीय गोकुल बुढा भिरबाट लडेर घाइते भएका हुन ।

उनी घर नजिकै घाँस काट्नेक्रममा भिरबाट लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घाइते बुढाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको छ।

attariya hospital