खाेज्नुहाेस

‘दुर्गा प्रसाईंको ढाँटवादलाई लोकप्रियतावाद भन्न मिल्दैन’

Image
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौँ- एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गा प्रसाईंले ढाँटवादको अभियान चलाइरहेको भन्दै ढाँटवादलाई लोकप्रियतावाद भन्न नमिल्ने बताएका छन् । शुक्रबार राजधानीको दरबारमार्गमा आयोजित एमालेको जागरण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘लोकप्रियतावाद भन्ने शब्द मिलेको छैन । ढाँटवादलाई लोकप्रियतावाद भन्न मिल्दैन । मान्छेलाई नभएको कुरा हो भनेर अनेक प्रकारका नक्कली चिर्कटा देखाएर हुँदैन,’ ओलीले भने ।

attariya hospital

उनले प्रसाईँले कम्बोडियामा भएको दाबी गरिएको लगानीको प्रमाण देखाउन चुनौती दिँदै भ्रम फैलाउन नपाइने बताए ।