खाेज्नुहाेस

डलरको भाउ अहिलेसम्मकै उच्च

Image
navjiwan hospital

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ५० पैसा कायम भएको जनाएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ ९० पैसा छ ।

अमेरिकी डलरको यो भाउ अहिलेसम्मकै उच्च हो । यसअघि डलरको भाउले १३५ रुपैयाँ ३७ पैसा पुगेर कीर्तिमान कायम गरेको थियो ।

attariya hospital