खाेज्नुहाेस

एक हजारले बढ्यो सुनको मूल्य

Image
navjiwan hospital

काठमाडौँ- आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । आज सुन तोलामा एक लाख ६१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

add everest academy
attariya hospital