कैलालीमा नागरिक उन्मुक्तिबाट उम्मेदवारी दर्ता

कैलाली- नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिका-४ की वडा सदस्य रुपमती डगौरा थारुलाई कैलाली जिल्ला समन्वय समिति प्रमुखको उम्मेदवार बनाएको छ । पार्टीले उम्मेदवारी दर्ता गराएको हो ।

maya metro hospital

नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य कैलाश चौधरीसहित टीकापुर र भजनी नगरपालिकाका नगरप्रमुखको उपस्थितिमा थारूले उम्मेदवारी दर्ता गराएकी हुन् ।

थारुको प्रस्तावक जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखादेवी कठरिया रहेकी छन् भने जोशीपुरकी उपाध्यक्ष राजु तिरुवाले समर्थन गरेकी छन् ।

 

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.