एक लाख ६० हजारमा कारोबार हुँदै सुन

काठमाडौँ- सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर एक लाख ६० हजारमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रतितोला १ लाख ६० रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ थियो ।

maya metro hospital

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेर एक हजार नौ सय पाँच रुपैयाँमा काराबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.