खाेज्नुहाेस

५ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । आज सुन तोलाको एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदी पनि तोलामा २० रुपैयाँले घटेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

attariya hospital