अछाम – अछामबाट लागू औषध सहित एक जना पक्राउ परेका छन । बिहिबार साँफेबगर नगरपालिका–३ टोटासालका ५८ वर्षीय पुरन कुँवर लागू औषध सहित पक्राउ परेका हुन ।
प्रहरीका अनुसार उनले सञ्चालन गरेको किराना पसलबाट ३० ग्राम लागुऔषध बरामद गरिएको छ ।