खाेज्नुहाेस

एक लाख ६५ हजार पुग्यो सुनको मूल्य

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य आज ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । जुन अहिलेसम्मकै उच्च हो ।

चाँदीको मूल्य पनि आज एकैदिन तोलामा ९५ रुपैयाँले बढेर दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

attariya hospital