खाेज्नुहाेस

अछामको फुल ढुंगामा फहराइयो राष्ट्रिय झण्डा

Image

अछाम –अछामको चौरपाटी गाउँपालिका – लुंग्रा स्थित फुल ढुंगामा राष्ट्रिय झण्डा फहराइएको छ । सोमबार स्थानीय युवा राकेश खड्का लगायतको पहलमा राष्ट्रिय झण्डा फहराइएको हो ।

navjiwan hospital

पर्यटकीय सम्भावना बोकेको उक्त फुल ढुंगामा चौरपाटी गाउँपालिकाका उपाध्यक्ष सर देवी खड्काले राष्ट्रिय झण्डाको उद्घाटन गरेकी थिइन ।

add everest academy
attariya hospital

स्थानीय युवा राकेश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा चौरपाटी गाउँपालिक वडा नम्बर ५ लुंग्राका पूर्व वडा अध्यक्ष टेक बहादुर खड्का लगायतका स्थानीयको उपस्थिति रहेको थियो ।