खाेज्नुहाेस

छिमेक लघुवित्त कलकत्ताले गर्‍यो विमा रकम हस्तान्तरण

Image

बेलौरी – छिमेक लघुवित्त वित्तिय सस्था कार्यालय कञ्चनपुरले सस्थाका मृतक सद्स्यको परिवारलाई बिमा रकम हस्तान्तरण गरेको छ । सस्थाको शाखा कार्यालय कञ्चनपुर कलकत्ताले मंगलबार बेलौरी नगरपालिका – १० बस्ने सस्थाका समूह सद्स्य सुनादेवी पन्तको बिमा रकम हस्तान्तरण गरेको हो ।

navjiwan hospital

मृतक पन्तका श्रीमान गोपाल पन्तलाई शाखा प्रमुख निर्मिला तिमिल्सिनाले बिमा रकम २० हजार र बचत १३ हजार सहित ३३ हजार रकम हस्तान्तरण गरेको कनिष्ठदय प्रतिमा शाहीले बताइन् ।

attariya hospital

कनिष्ठदय शाहीका अनुसार मृतक पन्तले समुहबाट ५ हजार ऋण लिए बाफतको बिमा रकम सस्थाले हस्तान्तरण गरेको छ ।

शाखा कार्यालय कञ्चनपुर कलकत्ता शाखा प्रमुख निर्मला तिमल्सिना, कनिष्ठदय, प्रतिमा शाही, बर्फी राना र समुहका सद्स्यको उपस्थितिमा रकम हस्तान्तरण गरिएको छ ।