खाेज्नुहाेस

रेडक्रसको रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन

Image

अत्तरिया – अत्तरियामा आयोजित रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको छ । स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी उपशाखा अत्तरियाले कार्यक्रमको आयोजना गरेको थियो ।

navjiwan hospital

कार्यक्रममा २५ जनाले रक्तदान गरेको रेडक्रस उपशाखा अत्तरियाका अध्यक्ष भरत खड्काले जानकारी दिए ।

attariya hospital

उनले सुदूरपश्चिममा रगत अभाव भैरहेकाले स्थापना दिवसलाई रक्तदान दिवसका रुपमा मनाईएको बताए । उनले उक्त संकलन भएको रगत रेडक्रस कैलालीलाई हस्तान्तरण गरिएको बताए ।