खाेज्नुहाेस

सुनको मूल्य ६ सयले घट्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा एक लाख ५२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर तोलाको एक हजार सात सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

attariya hospital