कञ्चनपुर- कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् । शुक्रबार जिल्लाको दोधारा चाँदनी नगरपालिका-७ कञ्चभोजस्थित सडक छेउमा सोही ठाउँ २६ वर्षीय अर्जुन सुनार मृत अवस्थामा फेला परेका हुन् ।
यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।