खाेज्नुहाेस

एक हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ?

Image
काठमाडौँ- सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ । आज सुनको मूल्य आज तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
navjiwan hospital
attariya hospital
आज चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर एक हजार आठ सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।