खाेज्नुहाेस

पहिरोले अछामको मङ्गलसेन–ठाटीखाँद सडकखण्ड अवरुद्ध

Image

अछाम – शनिबार रातीदेखीको अविरल वर्षाका कारण अछामको मंगलसेन–ठाटीखाँद सडकखण्ड अवरुद्ध बनेको छ ।

navjiwan hospital

लगातारको वर्षाका कारण उक्त सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।

attariya hospital

उक्त सडकको ठूलासैन नजिकैको चिण्डे वनमा केही भाग भासिएको छ । अवरुद्ध सडक खुलाउन सडक कार्यालय र मंगलसेन नगरपालिकासँग समन्वय भैरहेको प्रहरीले जनाएको छ ।