खाेज्नुहाेस

टीकापुरबाट लागुऔषध सहित १ जना पक्राउ

Image

अत्तरिया – कैलालीको टीकापुरबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन । शुक्रबार जिल्लाको टीकापुर नगरपालिका – १ स्थित भित्रि सडकबाट २४ वर्षिय मनराज सुनार लागुऔषध सहित पक्राउ परेका हुन ।

navjiwan hospital

जिल्लाकै लम्की चुहा नगरपालिका – १० बस्ने मनराजलाई १ ग्राम ५ सय मिलिग्राम लागुऔषध खैरो हिरोइन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital

उक्त विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।