खाेज्नुहाेस

डडेल्धुरामा देउवाको घरबाट जुवाडे पक्राउ

Image

डडेल्धुरा – डडेल्धुराका खडक देउवाको घरबाट ६ जना जुवाडे पक्राउ परेका छन्।

navjiwan hospital

बिहिबार अमरगढी नगरपालिका–५ तुफानडाँडाका देउवाको घरमा जुवातास खेलिरहेको अवस्थामा देउवासहित ६ जना पक्राउ परेका हुन ।

attariya hospital

उनीहरुको साथबाट नगद १२ हजार ३५५ र १६० पत्ता ताससहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।