खाेज्नुहाेस

सुनको मूल्य ११ सयले घट्यो

Image
navjiwan hospital

काठमाडौँ- हिजो अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार रुपैयाँ मूल्य कायम भएको सुन आज ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलाको एक लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

आज चाँदी पनि पाँच रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

attariya hospital