डडेल्धुराको एक सहकारीमा चोरी

belauri nagarpalika

डडेल्धुरा- डडेल्धुराको एक सहकारीमा चोरी भएको छ । जिल्ला सदरमुकामको तुफानडाँडामा रहेको सुन्दर अमरगढी सहकारीमा चोरी भएको हो ।

Karma Consultancy

सहकारीबाट नगद २५ हजार रुपैयाँ र एक ल्यापटप चोरी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । चोरी भएको जानकारी पाएपछि प्रहरी टोली सहकारी पुगेको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.