खाेज्नुहाेस

डडेल्धुरामा घरको छानो छाउने क्रममा लडेर एक जनाको मृत्यु

Image
सांकेतिक फोटो

डडेल्धुरा – डडेल्धुरामा घरको छानो छानो छाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ।

navjiwan hospital

अमरगढी नगरपालिका–८ टाटरका ६५ वर्षीय गगन सार्कीको घरको छानो छाउने क्रममा बार्दलीबाट लडेर मृत्यु भएको हो।

attariya hospital

बार्दलिबाट लडेर बिहीवार गम्भिर घाइते भएका सार्कीको उपचारको क्रममा बिहीवार नै डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।