खाेज्नुहाेस

अछामबाट लागुऔषधसहित २ जना पक्राउ

Image
navjiwan hospital

अछाम – अछामबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन । मंगलसेन नगरपालिका–५ बाट कैलालीको कैलारी गाउँपालिका–७ का ३० वर्षीय प्रकाश बोहरा र उनकी श्रीमती २९ वर्षीया कल्पना भण्डारी पक्राउ परेका हुन ।

ससुरालीको घरमा बस्दै आएका दुवैजनाको साथबाट ३८० मिलिग्राम लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

attariya hospital