खाेज्नुहाेस

कञ्चनपुरमा एक महिलाको शव फेला

Image
navjiwan hospital

कञ्चनपुर- कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ । दोधारा चाँदनी नगरपालिका–३ का रमेश डौडेको खेतबारीमा परिचय नखुलेकी अन्दाजी २९ वर्षीया महिलाको शव फेला परेको हो ।

सोमबार शव फेला परेको र पोष्टमार्टमका लागि दोधारा चाँदनी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital