खाेज्नुहाेस

१३ सयले घट्यो सुनको मूल्य

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा एक लाख ४६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

add everest academy
attariya hospital