खाेज्नुहाेस

बझाङका एक युवक बेपत्ता

Image
navjiwan hospital

बझाङ- बझाङको खप्तडछान्ना गाउँपालिका–२ लामातोलाका २० वर्षीय राजेन्द्र सार्की बेपत्ता भएका छन् । उनी यही असार २४ गतेदेखि बेपत्ता भएका हुन् ।

उनलाई स्थानीयले अन्तिम पटक बझाङबाट धनगढी जाने बसमा देखेको र त्यसपछि उनी कसैको सम्पर्कमा नआएको परिवारले बताएको छ । मानसिक अवस्था असामान्य रहेका उनलाई कसैले देखे नजिकको प्रहरी वा ९७६९९६५७१५ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।

attariya hospital