खाेज्नुहाेस

कैलालीमा पोखरीमा डुबेर एक बालकको मृत्यु

Image
navjiwan hospital

धनगढी – कैलालीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ एकतापुर शिविरका ११ वर्षीय आरनेल चौधरीको पोखरीमा डुबेर मृत्यु भएको हो ।

उनी घर नजिकै आकासे पानीले जम्मा भएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका थिए । पानीमा डुबेर बेहोस भएका चौधरीलाई उपचारको लागि टीकापुर अस्पताल लगेकामा डाक्टरले मृत घोषणा गरेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ ।

attariya hospital