खाेज्नुहाेस

सुनको मूल्य दुई सयले बढ्यो

Image
navjiwan hospital

काठमाडौँ- आइतबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । आज सुन तोलाको एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने आज घटबढ भएको छैन । चाँदी तोलाको एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

attariya hospital