खाेज्नुहाेस

कैलालीको गौरीगंगामा एक पुरुष सडक किनारमा मृत फेला

Image

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका–४ राजिपुरस्थित भित्री सडक खण्डमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

navjiwan hospital

सोही स्थानका ४५ वर्षीय देवराज पाण्डेय सोमबार दिउँसो सडकको बायाँ किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

attariya hospital

घटनाको कारण खुल्न नसकेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।