खाेज्नुहाेस

धनगढी आइरहेको विङ्गर दुर्घटना, ६ जना घाइते

Image
navjiwan hospital

कैलाली- कञ्चनपुरको महेन्द्रनगरबाट धनगढीतर्फ आइरहेको विङ्गर दुर्घटना भएको छ । प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश ००१ ज ३९८ नम्बरको विङ्गर बनहरापुल नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जना घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाइतेहरुको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

attariya hospital