खाेज्नुहाेस

अत्तरियामा अनैतिक गतिविधिमा संलग्न १९ जना पक्राउ

Image

अत्तरिया – कैलालीको अत्तरियाका विभिन्न होटेलहरुबाट अनैतिक क्रियाकलापमा संलग्न १९ जना पक्राउ परेका छन । बिहिबार इलाका प्रहरी कार्यालय मालाखेती गरेको विशेष सर्च अपरेशनमा होटल संचालक सहित १९ जना पक्राउ परेका हुन ।

navjiwan hospital

अत्तरियाको हिल्टन होटल, बैतडी पुर्चौँडी होटल र अपी नाम्पा होटलमा चेकजाँच गर्दा अनैतिक गतिविधिमा संलग्न १० महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरा सिंह महराले जानकारी दिए ।

attariya hospital

नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उनले बताए ।