खाेज्नुहाेस

कैलालीमा पानीमा डुवेर एक बालकको मृत्यु

Image
navjiwan hospital

अत्तरिया – कैलालीमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । शनिबार साँझ टीकापुर नगरपालिका – ४ बागमारा पानीमा डáेर स्थानीय १४ वर्षीय प्रान्जोल कार्कीको मृत्यु भएको हो ।

बालकको खेतमा जेसिबीले खनी माटो, ग्रावेल निकाली पानीको पोखरी भएको ठाउमा नुहाउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

attariya hospital